सुप विश्वविद्यालयमा बेथिति बढेको भन्दै क्रान्तिकारीले बुझायो ज्ञापन By विकल्प दैनिक On २०८२ असार २४, मंगलवार २२:५३ 465 महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा बेथिति बढेको भन्दै अखिल क्रान्तिकारीले ज्ञापन बुझाएको छ।