ghar sansar

दोधारा चाँदनीका कार्यपालिका सदस्य कुमालले गरिन् भीमदत्त १३ की मोहनीलाई उपचारका लागि सहयोग

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका कार्यपालिका सदस्य गीता कुमालले भीमदत्त नगरपालिका १३ की मोहनी लुहारलाई उपचार खर्च सहयोग गरेकी छन् । दुई महिना उपचारत मोहनी करङको हड्डी क्यान्सरबाट पीडित छन् ।

dirghayi clinic

बीसीआई क्यान्सर हस्पिटलमा उपचारका लागि भर्ना उनको घर परिवारको उपचार खर्च धान्न सक्ने अवस्था नभएपछि सहयोग संकलन गर्न थालिएको छ । कार्यपालिका सदस्य कुमालले दुई हजार एक सय रुपैँया सहयोग गरेकी छन् ।

मोहनीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोगका लागि आग्रह गरिएको समाजसेवी भीम कुमालले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...