ghar sansar

कृष्णपुरका मेयर र शिक्षक नेताबीच फेसबुकमा वाक युद्ध

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा र नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्टबीच सामाजिक सञ्जालमा वाक युद्ध चर्किएको छ ।

dirghayi clinic

सर्वाेच्च अदालतले मेयर ओझालाई नगरपालिका सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालय पढाउनु पर्ने निर्णय रोक लगाएपछि ती दुबै जना सामाजिक सञ्जालमा फेरि आमनेसामने भएका हुन् ।

यस अघि दुबै जनाबीच शिक्षक आन्दोलनका क्रममा वाक युद्ध चर्किएको थियो ।

Himal dental
सम्बन्धित
Loading...