ghar sansar

प्याब्सन कञ्चनपुरले दियो गणित शिक्षकलाई तालिम

little buddha academy
khasi

महेन्द्रनगर । प्याब्सन कञ्चनपुरले गणित शिक्षक तालिम आयोजना गरेको छ । प्याब्सन केन्द्रिय सदस्य अमराज भट्टको प्रमुख आतिथ्यमा तालिम गरिएको छ ।

तालिम गणितज्ञ, ट्रेनर तथा लेखक डी.आर.सिम्खडाले सहजीकरण गरे । रिडमोर पब्लिकेसनले तामिलका लागि सहयोग गरेको छ ।

,orning glory badhai

dirghayi clinic

कार्यक्रममा प्याब्सन आवद्ध विभिन्न विद्यालय सहित बैजनाथ माबि महेन्द्रनगर ,निङ्लाशैनी मावि गोबरिया,लक्ष्मी मावि बागफाँटा, शान्ति निकेतन मावि ऐठ्पुर,बैजनाथ सिद्धनाथ माबि. मटैना, सिद्धनाथ माबि. वडैपुर,कालिका माबि. बण्ड लगायतका विद्यालयका प्रधानाध्यापक शिक्षक सहभागी भएका छन् ।

प्याब्सन अध्यक्ष महादेब प्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । प्याब्सन कञ्चनपुरका सचिव अक्कल बहादुर रोकायाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...