ghar sansar

निजामती कर्मचारी संगठनको सुदूरपश्चिम प्रदेश समिति देशभरमै उत्कृृष्ठ, काठमाडौंमा सम्मान प्रदान

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेश समितिलाई उत्कृृष्ठ घोषणा गर्दै सम्मान गरेको छ ।

काठमाडौं बिहीबार सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा आयोजित सहिद स्मृति मूल समारोहमा समितिलाई सम्मान गरिएको छ ।

,orning glory badhai

dirghayi clinic

कार्यक्रममा संगठनका सुदूरपश्चिम प्रदेश सह ईन्चार्ज पदमराज जोशी , प्रदेश अध्यक्ष महादेव जोशी र कञ्चनपुर जिल्ला अध्यक्ष मान बहादुर चन्दले सम्मान ग्रहण गरे ।

संगठनका ७ प्रदेश तथा उपत्यका विशेष प्रदेश कमिटी सहित ८ समितिमा सुदूरपश्चिम उत्कृष्ठ घोषणा भएको छ । सुदूरपश्चिमका ९ जिल्लामध्ये बैतडी जिल्ला उत्कृष्ट जिल्ला घोषणा भएको छ ।

एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

  

Himal dental
सम्बन्धित
Loading...