ghar sansar

पुनर्वासको खेल मैदानमा बोहरामाथि खुकुरी प्रहार, गम्भीर घाइते

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरमा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते भएका छन् । दुई जनाको समूहले खुकुरी प्रहार गर्दा जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित ‘घ’ गाउँका आयुष बोहरा गम्भीर भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोरा बुधवार राति पुनर्वास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...