

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ मा प्राविधिक धारका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

बैजनाथ संघ सरकारको नमूना विद्यालय हो । कञ्चनपुरमा सबैभन्दा बढी विद्यार्थी पढ्ने विद्यालयमा बैजनाथ मावि पनि आउँछ । बैजनाथमा नरेश बहादुर सिह व्यवस्थापन समिति अध्यक्ष र नवराज पन्त प्रधानाध्याक छन् ।



