ghar sansar

सर्पदशंबाट बेलौरीकी साउँद घाइते

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । बेलौरी नगरपालीका–५ रामनगर बस्ने २५ वर्षीया यसोदा साउँद घाइते भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...