महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर वेपत्ता, खोजी गर्दै प्रहरी By विकल्प दैनिक On २०८२ श्रावण २६, आईतवार १५:०४ 424 महेन्द्रनगर । महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर वेपत्ता भएका छन् । भीमदत्त नगरपालिका ११ भुजेला घाटमा उनीहरु वेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीय, सशस्त्र र जनपद प्रहरीले उनीहरुको खोजी गरि रहेको छ ।