ghar sansar

इको पार्कमा बृक्षारोपण

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीस्थित इको पार्कमा बृक्षारोपण गरिएको छ । १८ नम्बर वडा कार्यालय, नेपाली सेना, एनएनएसड्ब्लुए, डिसए नेपालले संयुक्त रुपमा बृक्षारोपण गरिएको छ ।

ग्रीन सिटी, क्लिन सिटीको नारा सहित बृक्षारोपण गरिएको छ । बिहान सुरु बृक्षारोपण कार्यक्रमले पार्कको सौन्दर्यकरण हुने वडा अध्यक्ष रबिन्द्र प्रसाद देबकोटाले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...