ghar sansar

गृहमन्त्री अर्यालय कञ्चनपुरमा, सु्ख्खा बन्दरगाह निरीक्षणपछि शुक्लाफाँटा निकुञ्ज अवलोकन गर्न निस्किए

little buddha academy
khasi

महेन्द्रनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले दोधारा चाँदनीस्थित निर्माणाधिन सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरेका छन् ।

सोमबार दिउँसो गृहमन्त्री अर्याल कञ्चनपुर आएर दोधारा चाँदनी पुगेका हुन् । गृहमन्त्री अर्यालले सुख्खा बन्दरगाह निरीक्षण गरे । गृहमन्त्रीसंगै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख सहभागी भए ।

,orning glory badhai
dirghayi clinic

सुुख्खा बन्दरगाह निरीक्षणपछि गृहमन्त्री अर्यालय शुक्लाफाँटा राष्ट्रिय निुकुञ्ज अवलोकनका लागि गएका छन् ।

गृहमन्त्री अर्यालय शुक्लाफाँटा अवलोकनपछि साँझ धनगढी फर्किने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

कैलालीको धनगढीमा हुने सुरक्षा गोष्ठी सम्बोधनका लागि उनी धनगढी आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...