ghar sansar

बाल जागृतिमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा तथा हरित विद्यालय कार्यक्रम सम्बन्धि अन्तरक्रिया

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित श्री बाल जागृति आधारभूत विद्यालयमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा तथा हरित विद्यालय कार्यक्रम सम्बन्धि अन्तरक्रिया गरिएस्को छ ।

विद्यालय व्यवस्थापन समितिका डम्मर सिह महराको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द प्रमुख अतिथि थिए ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा समाजसेवी केशब दत्त जोशी, भीनपा ८ का वडा सचिव सचिव हरि प्रसाद मिश्र ,पूर्व मेजर गोरख सिह पुजारा विशिष्ठ अतिथि ।

विध्यालय व्यवस्थापन समिति सदस्य ,शिक्षक अभिभावक संघ पदाधिकारी ,शिक्षक कर्मचारी ,अभिभावक र विद्यार्थी सहभागी कार्यक्रममा विद्यालय वातावरण स्वच्छ हराभरा र बृक्षारोपण तथा फुलबारीको कार्यक्रम कार्यान्वयनका लागि छलफल गरिएका प्रधानाध्यापक महेशदत्त भट्टले बताए ।

विद्यालयको चौतर्फी विकास गर्नुपर्ने ,बालबालिका र अभिभावकको सामुदायिक विद्यालयप्रति बढ्दो नैराश्यताका कारण विद्यार्थी संख्या घट्दो भएकाले प्रविधियुक्त पढाईको माध्यमले गुणस्तरीय शिक्षा बिकासको आवश्यकता लगायतका विषयमा सहभागीले जोड दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...