ghar sansar

कञ्चनपुरका खरेल एमाले केन्द्रीय लेखा आयोग सचिवमा निर्विरोध

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा ईश्वरी प्रसाद खरेल केन्द्रीय लेखा आयोग सचिवमा निर्विरोध भएका छन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष खरेल यस अघि लेखा आयोग सचिवालय सदस्य थिए ।

भीमदत्त नगरपालिका १८ का खरेल २०५४ को स्थानीय निकाय निर्वाचनबाट भीमदत्त नगरपालिका(तत्कालिन महेन्द्रनगर नगरपालिका) को उप मेयर निर्वाचित भएका थिए । खरेल एमालेबाट २०४९ को स्थानीय निकाय निर्वाचनामा १८ नम्बर वडाको अध्यक्ष भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...