

महेन्द्रनगर । नेकपा एमालेको नेतृत्व छान्न भएको मतदानमा अध्यक्ष प्रत्यासी केपी शर्मा ओलीले अहिलेसम्म गनेकोमध्ये करिब ७५ प्रतिशत मत पाएका छन् ।

११३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन् । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ ।

ओलीले मत गणना सुरू भएदेखि लगतार अग्रता लिइरहेका छन् ।

