ghar sansar

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कञ्चनपुरको १९ औं वार्षिक साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरको १९ औं वार्षिक साधारण सभा गरिएको छ ।

dirghayi clinic

महासंघका केन्द्रीय सदस्य एबम् नेहा पुस्तक भण्डारका सञ्चालक शंकरदत्त भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । महासंघका कञ्चनपुर अध्यक्ष गुणाकर अवस्थीले कार्यक्रमको अध्यक्षता गरेका थिए । 

,orning glory badhai

महासंघका सुदूरपश्चिम उपाध्यक्ष एबम् काँजल पुस्तक पसल झलारीका सञ्चालक जयराज जोशी र शुक्लाफाँटा नगर खेलकूद विकास समितिका अध्यक्ष चक्र सिह साउँद विशिष्ठ अतिथि थिए ।

कार्यक्रम प्रमुख अतिथि सहितलाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा जिल्ला समितिको वार्षिक प्रगति, आर्थिक, व्यवसायीका समस्या र आगामी कार्यक्रम सम्बन्धि छलफल गरिएको महासंघका जिल्ला उपाध्यक्ष एबम् जगन्नाथ पुस्तक पसलका सञ्चालक नवराज भट्टले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...