ghar sansar

एन प्याब्सन स्थापना दिवसमा रौटेला वृद्धाश्रममा खाद्यान्न सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएसन नेपाल(एन प्याब्सन ) कञ्चनपुरले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।

dirghayi clinic

एन प्याब्सनको २८ औ स्थापाना दिवसमा आइतबार बेदकोट नगरपालिका ८ रौटेलास्थित बैजनाथ धाम तथा वृद्ध सेवा समितिका वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ ।

,orning glory badhai

खाद्यान्न वितरण कार्यक्रममा एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष श्याम सिह मौनी, कानुनी सल्लाहकार प्रकाश पाण्डेय, केन्द्रीय उप महासचिव एबम् जिल्ला अध्यक्ष सत्येश बहादुर चन्द लगायत सहभागी भएका छन् ।

खाद्यान्न वितरण कार्यक्रमपछि प्याब्सन सदस्यहरुसित शैक्षिक छलफल, बिचार–विमर्श र एकताबद्ध भई अघि प्रण गरिएको एन प्याब्सन कञ्चनपुरका उपाध्यक्ष बलदेब भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...