ghar sansar

शुक्लाफाँटाका शिक्षा शाखा प्रमुख भट्टका छोरा बुहारी एक साथ मेडिकल अधिकृतमा सिफारिश

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाटा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख टिकेन्द्र भट्टका छोरा बुहारीले एक साथ मेडिकल अधिकृत परीक्षा उत्तीर्ण गरेका छन् ।

सुदूरपश्चिम प्रदेश लोक सेवाले लिएका सबै परिक्षा उत्तीर्ण गरि डा. आयुश भट्ट र डा. आस्तुती आचार्य भट्ट मेडिकल अधिकृतमा सिफारिश गरिएका हुन ।

,orning glory badhai
dirghayi clinic

शिक्षा शाखा प्रमुख भट्टले दुबैलाई सामाजिक सन्जाल फेसबुकमा खुशी व्यक्त गर्दै बधाई दिएका छन् ।

डा. भट्ट दम्पती भीमदत्त नगरपालिका १० तिल्केनीका हुन । उनीहरु गत बर्ष वैवाहिक बन्धनना बाधिएका हुन् ।

डा. आयुशले शुक्लाफाटा नगरपालिकाको नगर अस्पताल (साविक पिपलाडी स्वास्थ चौकी) मा सेवा गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...