ghar sansar

रमेश लेखक जिन्दावाद भन्दै धनगढीमा विमानस्थलमा नाराबाजी

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक धनगढी विमानस्थलमा ओर्लिएपछि काँग्रेस नेता कार्यकर्ताले जिन्दावाद भन्दै नाराबाजी गरेका छन् । उनीहरुले विमानस्थमा रमेश लेखक जिन्दावाद, नेपाली काँग्रेस जिन्दावादका नारा लगाएका छन् ।

dirghayi clinic

नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँदका अनुसार लेखकलाई स्वागत गर्न काँग्रेसका सयौ नेता कार्यकर्ता विमानस्थल पुगेका छन् ।

,orning glory badhai

जेन जी आन्दोलनपछि स्थान हद फुकुवा भएपछि लेखक पहिलो पटक गृह नगर आउन धनगढी विमानस्थल पुगेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...