ghar sansar

विप्लवका विद्यार्थी नेता जप्रेल नेकपा प्रवेश

little buddha academy
khasi

महेन्द्रनगर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट विधार्थी संगठन अखिल (समाजवादी) का केन्द्रीय महासचिव प्रकाश जप्रेल नेकपा प्रवेश गरेका छन् ।

dirghayi clinic

उनी सहित चिरञ्जीवी सी, सुमन सी, रोशन सी, साहिल सी, विकान्त सी, भुवन सी, सचिन सी, सोनम सी, प्रदीप सी, रमेश सी, धनमान सी, रविन्द्र सी, लक्ष्मण सी, राजन सी, गोकुल सी, विश्व सी, प्रकाश सी, रोजिना सी, दिपेश सी, रुपक सी, जयाराम सी, विश्वराम सी, केदार सी, सन्तोष सी, विक्रम सी र रोबन सी लगायतका नेताहरू बामपन्थी आन्दोलनको ध्रुवीकरणको क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।

,orning glory badhai

नेकपा (विप्लव) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) का केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्दै आएका प्रकाश जप्रेल सहितको सामूहिक प्रवेश गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...