ghar sansar

कञ्चनपुर ३ मा एम्माले उम्मेदवार डा. भट्ट जिताउन मुक्ति समाजले थाल्यो विशेष अभियान

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई जिताउन विशेष अभियान सञ्चालन गरेको छ ।

dirghayi clinic

मुक्ति समाजका अनुसार भीमदत्त र दोधारा चाँदनीमा निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचारमा होमिएको छ । खभीमदत्तमा मदन एस्केको सयोजत्वमा २० जना निर्वाचन टोली परिचालन गरिएको छ ।

,orning glory badhai

दोधारा चाँदनीमा सूर्य थापा एस्केको सयोजकत्वमा १५ जनाको टोली परिचालन गरिएको छ । मुक्ति समाजको बैठकले डा. भट्टलाई जिताउने प्रचारप्रसारमा खटिने निर्णय गरेको अध्यक्ष आग्रीले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...