ghar sansar

बेलडाँडी उपाध्यक्ष नाथले पाइन विशेष अदालतबाट सफाई, भन्छिन्– म विरुद्ध षडयन्त्र सफल भएन

little buddha academy
khasi

महेन्द्रनगर । विशेष अदालतबाट बेलडाडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ सहित ४ जनाले सफाई पाएका छन ।

dirghayi clinic

झुठो विवरण पेश गरि भ्रष्टाचार गरेको भन्ने आरोप पुष्टि हुने आधार नभेटिएपछी उपाध्यक्ष नाथ सहित प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी ,इन्जिनियर जय कुवर र प्राविधिक तेज बहादुर सुनारलाई अदालतले सफाई दिएको हो ।

,orning glory badhai

उनीहरु विरुद्ध झुठा विवरण पेश गरि बैंक कर्जा प्राप्तिको लागि विवरण पेश गरि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।

विशेष अदालतबाट सफाई पाएपछि नाथले आफू विरुद्ध गरिएको षडयन्त्र विफल भएको बताएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...