ghar sansar

बेलौरी कलकत्ताबाट खैरो हिरोइन सहित समातिए कृष्णपुरका राना

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका–८ स्थित कलकत्ता बजार क्षेत्रबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

dirghayi clinic

मंगलबार साँझ प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा एक ग्राम ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।

,orning glory badhai

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–३ मा देखदभुली बस्दै आएका २० वर्षीय दिपेश राना रहेका छन् ।

प्रहरीले बरामद गरिएको पदार्थसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...