ghar sansar

प्रहरी एमाले कार्यकर्ताबीच झडप, केही घाइते

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग्दै सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिजुलीबजार पुल नजिक झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारी सडकको बीच लेनमा गएपछि प्रहरीले साइड लगाउने क्रममा विवाद भएपछि झडप भएको हो ।प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि लाठीचार्च गरेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...