ghar sansar

बिहान १० देखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न पर्ने भीमदत्तको उर्दी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले चाल् शैक्षिक सत्रमा सबै सामुदायिक र संस्थागत विद्यालयहरु विहान १० देखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका कार्यालय सोमबार सार्वजनिक सूचना गरी विद्यालय सञ्चालन समयमा एकरुपता ल्याउन चालु शैक्षिक सत्रका लागि समय तोकिएको हो ।

Anant bahu travels

यस अघि विद्यालयमा सञ्चालन हुने समय फरक फरक थियो । भीमदत्त नगरपालिका कार्यपालिका बैठकले केही दिन अघि विद्यालय सञ्चालन समयमा एकरुपता ल्याउने निर्णय गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...