यस्तो छ इन्टरनेशनल पब्लिक स्कुलको एसईई नतिजा By विकल्प दैनिक On २०८३ बैशाख २९, मंगलवार २०:५३ 94 महेन्द्रनगर । सुुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था इन्टरनेशनल पब्लिक स्कुलले एसईई परीक्षामा उत्कृष्ठ नतिजालाई निरन्तरता दिएको छ ।