ghar sansar

ग्राण्ड प्यासिफिक रेस्टुरेन्ट कुटपिट घट्नाको छानबिन गर्न होटल व्यवसायी संघको माग

little buddha academy
khasi

महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरले महेन्द्रनगर बजार गल्ली नं. ४ स्थित ग्राण्ड प्यासिफिक रेस्टुरेन्टमा बुधबार राति भएको कुटपिट घट्नाको छानबिन गरी संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष रामचन्द्र रेग्मीले विज्ञप्ति प्रकाशित गरी कटपिट घट्नाप्रति गम्भीर आपत्ति जनाउँदै सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

dirghayi clinic

बुधबार राति रेष्टुरेन्ट सञ्चालक किशोर चन्दका भाई गोबिन्द चन्दमाथि रेस्टुरेन्टमा कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते चन्द महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...