ghar sansar

रास्वपा कञ्चनपुर सभापतिमा विष्टले लिए अग्रता, ५० मत गणना हुँदा विष्टलाई ३६ मत

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कञ्चनपुरको सभापतिमा पदम विष्टले अग्रता लिएका छन् । सिटी हलमा जारी निर्वाचनमा ५० मत गणना हुँदा विष्टले ३६ मत ल्याएका छन् । विष्टका प्रतिद्वन्द्वी नविन चन्दले १४ मत ल्याएका छन् ।

dirghayi clinic

सभापति, सचिव र केही सदस्यका लागि मतदान गरिएको हो । उप सभापति र सह सचिव निर्विरोध भएका छन् । सचिवमा राकेश चन्द र रामदत्त भट्ट उम्मेदवार छन् ।

,orning glory badhai

मत गणनामा अग्रता लिएका विष्ट रास्वपा कञ्चनपुरका संस्थापक सभापति हुन् । उनी २०७९ मा रास्वपा जिल्ला तदर्थ समितिको नेतृत्व गर्र्दैृ आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...