ghar sansar

रास्वपा कञ्चनपुर अधिवेशन : १५० मत गणना, सभापतिमा विष्ट र सचिवमा चन्दको फराकिलो अग्रता

little buddha academy
khasi

महेन्द्रनगर । रास्वपा कञ्चनपुको प्रथम अधिवेशन मत गणनामा सभापतिका उम्मेदवार पदम विष्टले १ स ५० मत गणना हुँदा १ सय १४ ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नविन चन्दले ३७ मत ल्याएका छन् ।

dirghayi clinic

सचिवमा राकेश चन्दले १ सय १४ मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिद्वन्द्वी रामदत्त भट्टले ३१ मत ल्याएका छन् ।

,orning glory badhai

मतदानमा २ सय ५९ मत खसेका छन् ।

Himal dental
सम्बन्धित
Loading...