ghar sansar

भीमदत्तको ११ नम्बर वडामा पनि काँग्रेस वडा समिति सर्वसम्मत, सुरेन्द्र राना वडा सभापति, वडा अध्यक्ष प्रकाश थापा सहित क्षेत्रीय प्रतिनिधि चुनिए

khasi

महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त नगरपालिका ११ नम्बर वडा समिति सभापतिमा सुरेन्द्र राना चयन भएका छन् ।
काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत शनिबारदेखि वडा अधिवेशन सुरु भएका थिए ।

dirghayi clinic

भीमदत्तका अन्य १८ वडामा शनिबार सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका थिए । ११ नम्बर वडामा भने आइतबार रानाको नेतृत्वमा वडा समिति सर्वसम्मत भएको छ ।

वडा अधिवेशनबाट भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा सहित क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

काँग्रेस नेता बिर्ख बहादुर मल्लले वडा अधिवेशन सर्वसम्मत भएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...