ghar sansar

काँग्रेस नेता गुरुङ्गलाई किन चाहियो भीमदत्तमा निर्दलीय मेयर

khasi

महेन्द्रनगर । काङ्ग्रेस नेता गोपाल गुरुङ्ग भीमदत्तमा गैर दलीय मेयर बनाउने पक्षमा उभिएका छन् ।

भीमदत्तमा मेयर उप मेयर सहित सबै वडामा स्वतन्त्र उम्मेदवारको टीम चुनाव लड्ने लड्ने चर्चा चलि रहेका बेला गुरुङगले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालबाट उनले नगरको मेयर पार्टी भन्दा सफल संगठनको बनाउदा कस्तो होला भनेर सामाजिक संजालमा स्टाटश लेखेका छन् ।

गुरुङ्गले केही विद्यालयका सञ्चालक, योग संचालक र उद्योग बाणिज्य संघ र निर्माण व्यवसायी कम्पनीका संचालक मेयर बनाउदा राम्रो हुने बिश्वास गरेका छन् ।

dirghayi clinic

गुरुङ्ग काँग्रेस संस्थापनका नेता हुन । काङ्ग्रेस १५ औ महाधिवेशनमा पार्टीको कुनै पनि चुनाव नलड्ने घोषणा गरी उनी बाहिर बसेका थिए ।

काङ्ग्रेस कञ्चनपुरका कार्य वाहक सभापति हरिशचन्द्र रानालाई जिल्ला सभापति बनाउन गुरुङ्गले दौडधुप थालेका छन् ।

गुरुङ्गले सामाजिक सञ्जालमा लेखेका छन् यस्तो

नगरको मेयर पार्टीको भन्दा पनि सफल संगठन कर्ता राम्रो ?

जस्तै लिटिल बुद्ध एकेडेमी, आदर्श बिध्यालय, साधारण स्कुल कटान,रेडियन्ट कलेज, जन ज्योति कलेज ,इन्टरनेशनल स्कूल, कुमार श्रेष्ठ निर्माण कम्पनी, कञ्चनपुरमा पहिलो पटक सहकारी संस्था स्थापना गर्ने मध्ये र सफल भएका ,कञ्चनपुर उधोग वाणिज्य संघका अध्यक्ष योग्य कुनै, महेन्द्रनगरमा राबिना सहयोग आँखा अस्पताल बनाउने, योग शिविर सुरु गर्ने, सफल सामुदायिक वन समिति जस्ता सफल ब्यावस्थापक हरु मध्ये जनता ले मेयर बनाए जनता र समाजको हित हुनसक्छ भन्ने मलाई अटुट विश्वास छ ।

Himal dental
सम्बन्धित
Loading...