ghar sansar

काँग्रेस संस्थापन इतर कञ्चनपुरको जिल्ला अधिवेशन मंसिर २ गते

khasi

महेन्द्रनगर । नेपाली काँग्रेस संस्थापन इतर समूहले मंसिर २ गते जिल्ला अधिवेशन गर्ने भएको छ ।

काँग्रेस जिल्ला कार्य समिति बैठकले शनिबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । काँग्रेस संस्थापन इतर यसलाई नियमित अधिवेशन भन्दै आएको छ ।

dirghayi clinic

काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले १५ औं नियमित महाधिवेशन अन्र्तगत मंसिर २ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए ।

्‘पहिलो दिन उद्घाटन हुन्छ, ‘उनले भने, ‘लगत्तै बन्दसत्र मार्फत नेतृत्व चयन प्रक्रिया अघि बढ्छ ।’

काँग्रेस संस्थापन इतरले असोज १५ गते १५ र्औं महाधिवेशन अन्र्तगत वडा अधिवेशन गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...