ghar sansar

भृकुटीमा प्राविधिक धारका विद्यार्थीको विदाई

khasi

महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयमा प्राविधिक धार(ईलेक्ट्रिकल) विषय अध्ययनरत विद्यार्थीको विदाई गरिएको छ । बुधबार एक कार्यक्रमका विच प्राविधिक धारका विद्यार्थीको विदाई गरिएको हो ।

dirghayi clinic

०७५ मा भर्ना भएका प्राविधिक धार(ईलेक्ट्रिकल) धारका विद्यार्थीको विदाई गरिएको मावि संयोजक शिक्षक बिरेन्द्र प्रशाद भट्टले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव भीनपा ४का वडाध्यक्ष शुशिल भट्ट, विद्यालय व्यवस्थापन सदस्य राजेन्द्र आग्री, प्रअ केशर सिह महरा,ईन्जियर कमल लेखक, सयोजक लक्ष्मी भट्ट सहितका विद्यालयका शिक्षक कर्मचारीले विदाई गरेका थिए ।

(ईलेक्ट्रिकल) पाँचौँ सेमेष्टरका विद्यार्थी दिपेन्द्र बोहराको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...