ghar sansar

कञ्चनपुर पुगे नयाँ सिडिओ अर्याल, सहायक सिडिओ भण्डारीले गरे स्वागत

janjyoti campus

महेन्द्रनगर । कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल बिहीबार कार्यालय पुगेका छन्् । उनलाई सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारीले स्वागत आएका छन् ।

dirhayu

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा सरुवा गरेपछि अर्याल नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् ।

western public academy

नयाँ प्रमुख जिल्ला अधिकारी अर्याललले बिहीबार नै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी सहित कर्मचारीसित परिचयात्मक कार्यक्रम गरेका छन् ।

यस अघिका प्रमुख जिल्ला अधिकारी पाण्डेयको दुई दिन अघि विदाई गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...