Sarsoti

लागु औषधि पक्राउ परिन् महिला

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ ।

Mahendranagar

प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोलीले बिहीबार कटानस्थित आइडिया चोकबाट भीमदत्त नगरपालिका–२ उल्टाखामकी ३२ वर्षीया मानमती बिकलाई पक्राउ गरेको हो ।

morning glory

गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको साथमा ब्युप्रोफिन ९० एम्पुल, फेर्नागन ९४ एम्पुल, डाईजेल्याप २ एम्पुलसहित फेला परेको प्रहरीलाई जनाएको छ।

saark school
सम्बन्धित
Loading...