ghar sansar

बेदकोटमा सत्ता गठबन्धनले भोजभतेर गर्न थालेको जानकारी पाएपछि सशस्त्रको गस्तीले गर्न थाल्यो खोजी, सशस्त्र प्रहरी निरीक्षक चन्द भन्छन्– सूचना आएका छन्, खोजि रहेका छौ

little buddha academy
khasi

महेन्द्रनगर । सशस्त्र प्रहरीले बेदकोट नगरपालिका विभिन्न स्थानमा भोजभतेर गरिएका जानकारी गएपछि सशस्त्र प्रहरीले गस्ती गरी खोजी गर्न थालेको छ ।

dirghayi clinic

सशस्त्र प्रहरीका अनुसार बेदकोट नगरपालिका सिसैया उत्तरको राना थारु वस्ती र घाँडीघाँच क्षेत्रका शिविरमा भोजभतेर गरिएका जानकारी सशस्त्र प्रहरीसम्म पुगेका छन् ।

,orning glory badhai

सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्दले भोजभतेर गरिएको सूचना आएपछि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

‘सूचना आएका छन्, त्यसपछि सुरक्षाकर्मी सबैतिर परिचालन गरिएको छ’ उनले भने,‘अहिलेसम्म केही भेटिएको छैन ।’
सशस्त्र प्रहरीका अनुसार सत्ता गठबन्धनले मतदाता प्रलोभनमा पार्न भोजभतेर गरेको गुनासो आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...