
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा ५८ हजार ४९ मत खसेको छ । यस क्षेत्रमा ९७ हजार ९ सय ७६ मतदाता छन् । यो ५९ दशमलव २४ प्रतिशत हो ।
निर्वाचन क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा नं. ८ गरी ३० वडा छन् ।

