ghar sansar

कञ्चनपुर ३ मा मत गणना सुरु

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मत गणना सुरु भएको छ । विहान ९ बजेदेखि सुरु गर्ने निर्णय गरिएको मत गणना ढिलो गरी दिउँसो १ बजेदेखि सुरु भएको छ ।

dirghayi clinic

मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार राति बसेको सर्बदलीय बैठकले विहान ९ बजेदेखि मत गणना गर्ने निर्णय गरेको थियो ।

,orning glory badhai

कञ्चनपुर ३ मा ५९ हजार ४९ मत खसेका छन् ।

Himal dental
सम्बन्धित
Loading...