ghar sansar

भीमदत्तका तीन वडाका ९ सय मत गन्दा लेखकलाई झण्डै दोब्बर मतको अग्रता

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा ९ सय मत गणना हुँदा काँग्रेसका रमेश लेखकले एमालेकी निरुदेवी पाललाई २२३ मतले पछाडि पारेका छन् ।

लेखकले ४७६ र पालले २५३ मत पाएका छन् । स्थानीय तह निर्वाचनमा यी तिनै वडामा एमालेको सबैभन्दा खराब नतिजा आएको थियो ।

Himal dental
सम्बन्धित
Loading...