प्रधानमन्त्री देउवाको अग्रता कायमै, पछ्याउँदै ढकाल

महेन्द्रनगर । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। देउवाले दुई हजार मतगणना गर्दा ९ सय ४९ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४ सय २२ मत ल्याएका छन् । ढकाल देउवा भन्दा ५ सय २७ मतले पछि परेका छन्। नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले ४ सय २५ मत ल्याएका छन् ।

 

ghar sansar
सम्बन्धित
Loading...