ghar sansar

बैतडीको प्रदेश सभा क मा काँग्रेसका बागी भण्डारीले लिए अग्रता

महेन्द्रनगर । बैतडीमा प्रदेश सभा क मा काँग्रेसका बागी हरि मोहन भण्डारीले अग्रता लिएका छन् । उनले २२६ मत ल्याएका छन् । एमालेका सुरेन्द्र पाल १८७ मत ल्याएर पछाडि छन् । सत्ता गठबन्धनबाट काँग्रेसका बीर बहादुर विष्टले बहादुर बिष्ट १४७ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभा ख मा एमाले लिलाधर भट्टले ६०९ मत ल्याएका छन् । काँग्रेसका शिवराज भट्ट ३९९ मत ल्याएर पछाडि छन् ।

Himal dental
सम्बन्धित
Loading...