ghar sansar

कञ्चनपुर १ : एक हजार मत हुँदा तामाङ्गलाई दोब्बर बढी मतको अग्रता, एमालेका बागी सुवेदीलाई १ मत

daimond public

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार तारालामा तामाङ्ग ३ सय ६१ मतले अग्रता लिएका छन् । एक हजार मत गणना हुँदा तामाङ्गले ५९७ र मगरले २३६ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५६ र राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले ३५ मत पाएको छ । एमालेका बागी खेम सुवेदीले १ मत पाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...