
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन् ।
१४ हजार ६ सय ८५ मत गणना हुँदा लेखकले ७ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेकी उम्मेदवार निरुदेवी पालले ४ हजार १ सय ६३ मत प्राप्त गरेकी छन् ।
