ghar sansar

कैलाली ५ मा एमालेका राना पछि परे, सत्ता गठबन्धनले लियो अग्रता

महेन्द्रनगर । कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।

मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे १ बजेसम्मको मत परिणाम अनुसार पन्तले रानालाई उछिनेका हुन् ।

१२ हजार ७५८ मत गणना हुँदा पन्त ४२०६ मतका साथ अगाडि छन् । भने राना ४०६५ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १९३१ मतका साथ तेस्रो स्थानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...