ghar sansar

दार्चुलाको प्रदेश सभा १ मा काँग्रेसका धामी निर्वाचित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा दार्चुलाबाट काँग्रेसले खाता खोलेको छ । दार्चुला प्रदेशसभा १(१)मा नेपाली कांग्रेसका बिक्रम सिंह धामी निर्वाचित भएका छन् ।

daimond public

नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार धामीले १५ हजार १ सय २७ मत पाउँदा जोशीले १३ हजार ४ सय ५१ मत पाएका छन् ।

lotus institite

यस अघि प्रदेश सभा १ (क) मा नेकपा माओवादीका मानबहादुर धामी निर्वाचित भएका थिए। सत्ता गठबन्धनका धामी अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए  ।

Himal dental
सम्बन्धित
Loading...