ghar sansar

एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज पराजित, कैलाली झरेर डोटीका बलायरले जिते चुनाव

little buddha academy
khasi

महेन्द्रनगर । कैलाली –४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर बिजयी भएका छन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा को निर्बाचनमा बलायर २६ हजार १७१ मत पाएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी एमाले का केन्द्रीय सचिब लेखराज भट्ट २२ हजार ५८७ मत पाएर पराजित भएका छन् ।

dirghayi clinic

बलायरलाई गठबन्धन मा रहेका सबै उम्मेदवार को समर्थन रहेको थियो । बलायर ले गौरीगंगा र चुरे क्षेत्रबाट पर्याप्त मत पाएका छन् । एमाले उम्मेदवार भट्ट ले भने गोदावरी र चुरे मा संतोषजनक मत पाए पनि गौरीगंगा मा भने लिड गर्न सकेनन् ।बलायर डोटी काँग्रेस का स्थापित नेता हुन ।

,orning glory badhai

डोटी गठबन्धन को तर्फ बाट समाजबादी को भागमा परेपछी बलायरलाई काँग्रेस ले कैलाली –४ मा टिकट दिएको थियो ।यसै बिच बलायर का समर्थकहरुले खुशियाली मनाउन शुरु गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...