ghar sansar

कञ्चनपुर–१ मा एमालेका तामाङ्गको अग्रता कायमै, सत्ता गठबन्धनकी मगर ५ हजार मतले पछाडि

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङको अग्रता कायम राखेका छन् ।

४६ हजार ५३६ मत गणनामा तामाङले १९ हजार ७४९ मत ल्याएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले १४ हजार ५३७ मत पाएकी छिन्। उनीहरु बीचको मतान्तर ५ हजार २१२ छ ।

Himal dental
सम्बन्धित
Loading...