ghar sansar

कञ्चनपुर १ मा माओवादी केन्द्रका मगरलाई हराउँदै एमालेका तामाङ्ग निर्वाचित

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारालामा तामाङ विजयी भएका छन् । तामाङले गठबन्धनबाट नेकपा माओवादीकी बिना मगरलाई ४९११ मत अन्तरले पराजित गरेका छन् ।

तामाङले २०९६९ मत प्राप्त गर्दा मगरले १६०५८ मत प्राप्त गरेका छन् । ९९११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।

Himal dental
सम्बन्धित
Loading...