ghar sansar

कैलाली–२ मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित

dirghayu ad

महेन्द्रनगर । कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका छन् । चौधरी २१ हजार ८७१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट बहादुर रावलले १६ हजार १२८ मत पाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भगतबहादुर बडुवालले भने १५ हजार ११६ मत मात्रै पाए । यहाँ जम्मा ६० हजार ३७४ मत खसेको थियो। जसमा ३ हजार ६६४ मत बदर भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...