ghar sansar

एमालेले कृष्णपुरका मेयरलाई बुझायो २९ बँदे ज्ञापन पत्र

महेन्द्रनगर । नेकपा (एमाले) कृष्णपुरले कृष्णपुर नगरपालिकालाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । आइतबार विभिन्न २९ बुँदे माग सहित ज्ञापन पत्र मेयर हेमराज ओझालाई बुझाएको छ ।

daimond public

ज्ञापन पत्रमा समसामयिक विषय, विकास निर्माणका सवाल र सामाजिक सरोकारका विषय समेटिएको एमाले कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिह ऐरीले बताए ।

lotus institite

नगर अध्यक्ष ऐरी र नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...