ghar sansar

पत्रकार सम्मेलन बेदकोटको, अतिथि भएर बसे तीन दलका नेता

महेन्द्रनर । किसानले छाडा पशु चौपाया व्यवस्थापन आन्दोलनमा बोल्न नसकेका बेदकोटका राजनीतिक दल नगरपालिकाको पत्रकार सम्मेलनमा अतिथि भएर सहभागी भएका छन् । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरु अतिथि भएर सहभागी भएपछि पत्रकार आश्चर्यमा परेका छन् ।

पत्रकार सम्मेलनमा मेयर भोजराज बोहरा, उप मेयर तुलसी जोशी सहित वडा अध्यक्ष सहभागी भएका छन् । पत्रकार सम्मेलन अघि कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा सहभागी भएपछि उनीहरु पत्रकार सम्मेलनमा अतिथि भएका छन् ।

mantra hos123

सर्बदलीय बैठकमा उप मेयर सहभागी नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सहित नेकपा बहुमत, नेकपा (क्रान्तिकारी) र राप्रपाले भने बैठक बहिस्करा गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...